Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शिक्षा ऐन बोकेरै फर्कने अडान राख्दै शिक्षक, सडकमै नाचगान र जादु

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अनिश्चितकालीन हड्तालमा उत्रिएका शिक्षकहरूको आन्दोलनको आज १०औँ दिन पुगेको छ।

यसअघिका सहमतिको कार्यान्वयनसहित शिक्षा ऐन जारी गरिनुपर्ने प्रमुख मागसहित २० चैतबाट सुरु काठमाडौँकेन्द्रित आन्दोलनलाई निरन्तरता दिँदै आज पनि शिक्षकहरू माइतीघर मण्डलमा धर्ना बसे ।

‘गोजीमा शिक्षा ऐन बोकेर मात्रै फर्कने’ भन्दै धर्नामा बसेका उनीहरू सडकमै नाचगान गरेका देखिन्छन्। यसबीचमा वार्तामा आउन सरकारले पटक पटक आग्रह गरिसकेको छ।

हिजो शिक्षकका प्रतिनिधि शिक्षा मन्त्रालयमा मन्त्रीस्तरीय छलफलमा समेत पुगेका थिए। तर, त्यसबाट कुनै ठोस निचोड भने निस्किएन।

बरु, ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न भन्दै शिक्षामन्त्रीलाई सम्बोधन गरिएको २४ बुँदे पत्र बुझाए। सोही क्रममा शुक्रबार पुनस् बस्ने गरी छलफल सकिएको थियो।

Page Views: 24
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama