Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापाकी प्रिया घिमिरेसहित ४ जना बने फेसन डिजाइरको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन ९’ को विजेता

- shuvadmin / सोमबार, पुष २३, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ, फेसन डिजाइरको प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस सिजन ९’ मा ४ विजेता छानिएका छन् । लुक आइ क्यान फ्लाई’, ‘तक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित क्रप्स, ‘मेतालिक एण्ड इथ्लेजर’ थिममा चार विजेता छानिएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा ‘लुक आइ क्यान फ्लाइ’तर्फ माया गुरुङ बिजेता बन्दा ‘तक्स एण्ड तिआरा’तर्फ फर्जाना खातुन विजेता भइन् ।

एक्स्कुइजित क्रप्स’ र मेतालिक एण्ड इथ्लेजर’ तर्फ क्रमशः प्रिया घिमिरे र एन्जोली महर्जन विजेता बने ।

एन्जोलीले अनुशासन विधामा अवार्ड जितिन् । विजेता सबैले नगद सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रिय सदस्य आरजु देउवाले पुरस्कार प्रदान गरिन् ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ‘ड्रेस टु इम्प्रेस सिजन–९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए ।

कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।

प्रतिनिधिसभा सदस्य आरजु देउवा प्रमुख अतिथि रहेको ‘ड्रेस टु इम्प्रेस सिजन ९’मा पूर्वमिस नेपाल उषा खड्गी, फेसन डिजाइनर राजेश धाख्वा, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीश लगायत निर्णायक थिए ।

Page Views: 31
संबन्धित शिर्षकहरु
कालीमाटीको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
नेपाल आर्ट एन्ड कल्चर महोत्सव भदौ २० देखि हुने
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama