Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जेल बाहिरै बसेर मुद्दा लडिपाउँ भन्दै सन्दीप लामिछाने उच्च अदालत जाने

- shuvadmin / बिहिबार, पुष २६, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा ८ वर्ष जेल सजाय सुनाएपछि क्रिकेटर सन्दीप लामिछाने जेल बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जाने भएका छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने र जेल बस्ने आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने उनका वकिलले बताएका छन् ।

उनका वकिल सरोज कुमार घिमिरेले नेपाल भ्यूजसँग भने, ‘‘पहिलेकै धरौटीले थामी पाउँ र बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जानेछौँ ।

जिल्ला अदालतबाट पूर्ण पाठ आउने बित्तिकै हामी उच्च अदालत जानेछौँ । अहिले जिल्ला अदालतको आदेश एकाङ्की छ, तथ्यमा छैन । न्यायधिशको चित्तमा लागेको छ ।

कुनै प्रमाणले पुष्टि गदृैन । सामाजिक सञ्जालको दबाबमा परेर न्यायधिशले फैसला गरेको देखिन्छ । यसैले हामी उच्च अदालत जान्छौँ । त्योवधिमा सन्दीप बाहिरै रहनेछन् ।’’

यसअघि १३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

Page Views: 25
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama