Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्वतारोहण संघमा नयाँ आयम थप्न र नयाँ पुस्ताको प्रेरणाका लागि कोषध्यक्षमा सुमीको उम्मेदवारी

- shuvadmin / शुक्रबार, भदौ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सुमी मोक्तान लामाले नेपाल पर्वतारोह संघको कोषाध्यक्ष पदमा उम्मेदारी दिएकी छन् । कुलबहादुर गुरुङ समूहबाट लामाले कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुन ।

पर्वतारोहण संघमा नयाँ आयम थप्ने र नयाँ पुस्ताको लागि प्रेरणाका लागि उम्मेदवारी दिएकी लामा लामा एडभेन्चर प्रालिका सञ्चालक तथा पर्यटन व्यवसायी सन्तवीर लामाकी सुपुत्री हुन् ।

यही पृष्ठभूमिका कारण सुमीलाई नेपालको पर्यटकीय गन्तव्य, पदयात्रा, पर्वतीय पर्यटन र यस क्षेत्रका सम्भावनाहरूको गहिरो ज्ञान छ ।

एडभेन्चर टुरिजममा मास्टर डिग्री हासिल गरेकी लामा हिमालप्रतिको आकर्षण र मोहका कारण उनले देशका विभिन्न प्रमुख पर्यटकीय पदमार्गहरू भ्रमण गरेकी छन् ।

आम मतदाताको रोजाइमा परेकी लामाले इस्ट हिमालको सफल आरोहणसमेत गरिसकेकी छन्।

लामा एडभेन्चर प्रालिमा विगत आठ वर्षदेखि सक्रिय रूपमा संलग्न रहँदै आएकी लामा अनुभव र दृढ इच्छाशक्तिका आधारमा पर्वतारोहण संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको दावी गर्दै आएकी छन् ।

पर्यटन ब्यावसायका अलावा रोटरी क्लब अफ कमलादीको दोस्रो कार्यकालका लागि कोषाध्यक्षको रूपमा कार्यरत छन् ।

भुजुङ हाइड्रोकी प्रमोटर समेत लरहेकी लामाको जल पर्यटन र उद्योगीको बेग्लै पहिचान रहेको छ ।

पुर्खौलाी थलो काभ्रेको चौरीदेउराली भएपनि लामा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित व्यक्तित्व हुन् ।

विभिन्न म्यूजिक भिडियोहरूमा अभिनय गर्नुका साथै चलचित्र निर्माणमा पनि संलग्न रहँदै आएकी छन्।

लामा नेपालकै पहिलो एभरेस्ट कफीकी निर्देशक समेत हुन ।

Page Views: 81
संबन्धित शिर्षकहरु
‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama