Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ऐतिहासिक जितपछि सोमबार वेस्ट इन्डिजसँग नेपालको दोस्रो खेल

- shuvadmin / सोमबार, असोज १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दै छ ।

पहिलो खेलमा हात परेको ऐतिहासिक जितसँगै नेपाली उत्साहित छ भने वेस्ट इन्डिज बदला लिने दाउमा छ ।

खेल यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरू हुनेछ ।

नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ ।

पहिलो खेलमा शनिबार राति वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जीत निकालेको नेपाली टोली लगातार दोस्रो जीत हासिल गर्ने योजनामा छ ।

नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो ।

दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज नेपालसँग १९ रनले पराजित हुन पुगेको थियो । सिरिज अन्तर्गतको अन्तिम खेल भोलि मंगलबार हुनेछ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama