Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दिपावली तथा छठ पर्वको अवसर पारेर सेफ्स एसोसिएसन अफ नेपालको शुभकामना आदान प्रदान

- shuvadmin / मङ्गलबार, कार्तिक ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दिपावली तथा छठ पर्वको अवसर पारेर सेफ्स एसोसिएसन अफ नेपालले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

एसोसिएसनको कार्यालय रानीवारीमा भएको कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष र वरिष्ठ सेफ्सहरुले शुभकामना दिएका थिए ।

एसोसिएसनका अध्यक्ष रेशमकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताए ।

अध्यक्ष लामाले नेपालमा मनाइने चाडपर्व नेपालमा आउने पर्यटकका लागि पनि बिषेश लाग्ने गरेको बताए ।

नेपाल कलासंस्कृति र रितिरिवाजमा विश्वकै धनी भएकोले नेपालमा मनाइने हरेक पर्व पर्यटन प्रर्वधनका हिसावले पनि महत्वपूर्ण भएको अध्यक्ष लामाले बताए ।

पूर्वअध्यक्षहरु पुस्प थापा मगर, श्रीकृष्ण लामा, रत्नबहादुर थापा मगर पनि शुभकामना मन्तब्य राखेका थिए ।

विजयादशमी, दिपावली, नेपाल संवत र छठएसोसिएसनले सालै पिच्छे शुभकामना आदान प्रदान गर्दै आएको छ ।

Page Views: 89
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama