Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

खुल्यो बन्द भएको बंगलादेशको प्रतिपक्षी दल बीएनपीको कार्यालय

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, शेख हसिनाले देश छोडेर भारत पुगेको भोलीपल्ट उनले ताला लगाउन लगाएको प्रतिपक्षी दल तथा पूर्वप्रधानमन्त्री खालिदा जियाले नेतृत्व गर्ने दल बंगलादेश राष्ट्रवादी दल )(बीएनपी)को कार्यालय मंगलबारबाट खुला भएको छ ।

बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार पार्टीको केन्द्रिय कार्यालय १९ दिनपछि खुला भएको हो ।

राजधानी ढाकाको नयाँ पल्टनस्थित क्षेत्रमा रहेको पार्टी कार्यालय आजबाट सञ्चालनमा आएको हो ।

गत जुलाई १७ मा बीएनपीको मुख्यालयमा ताला लगाइएको थियो । त्यो ताला सोमबार स्थानिय समय अनुसार पौने पाँच बजे बीएनपीका नेताकार्यकर्ताहरुले खुलाएका थिए ।

Page Views: 21
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama