Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतको पटनामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका’को अवार्डबाट नेपाली गायिका काफ्ले सम्मानित

- shuvadmin / शुक्रबार, असोज ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली गायिका पूजन काफ्ले यस वर्ष भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मानित भएकी छन् ।

भारतको पटना स्थित साङ्ग्रीला प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायिका काफलेलाई सम्मान गरिएको हो ।

काफ्लेलाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा. शिखा नरुला, मिसेस इन्डिया प्रतीभा प्रसादले अवार्ड प्रदान गरेका थिए ।

आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतीभा प्रसादको संयुक्त निर्णायक प्यानलले काफ्लेलाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय गायकको अवार्ड दिने निर्णय गरेका हुन् ।

विहार शिक्षा तथा प्रविधि मन्त्री सुमितकुमार सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री पूनम ढिल्लन, दिल्ली सरकारका प्रशासकहरू, पटना सरकारका प्रशासकहरू र विधायकहरू र राजनीतिज्ञहरूको पनि सहभागिता रहेको थियो ।

Page Views: 69
संबन्धित शिर्षकहरु
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama