Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लर्वट नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ मा ज्योत्सनासिंह ठकुरीको द कल विनर

- shuvadmin / मङ्गलबार, मङि्सर २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लर्वट नेपाल पाँचौं सर्ट फिल्म कम्पिटिसन २०२४ मा ज्योत्सना सिंह ठकुरीको द कल ले विनर अर्वड प्राप्त गरेको छ ।

इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन आइएडब्लुआरटी नेपाल च्याप्टरले महिला चलचित्रकर्मीको सिर्जनशीलता र कथाको सम्मान गर्दै पाँचौं लघु चलचित्र प्रतियोगिताको आयोजना गरिएको थियो ।

नेपाल टेलिकमको पव्रायोजन र पर्यटन बोर्डको प्रर्वधनमा भएको कार्यक्रम सूचना प्रविधि तथा सञ्चारमन्त्री पुथ्बी सुब्बा गुरुङको प्रम्ख आतिथ्यता रहेको थियो । मन्त्री गुरुङले चलचित्रले लैङिगकता, पहिचान र नेपालको भूगोललाई बिषयबस्तु बनाएकाले निर्माण पक्षको प्रसंसा गरे ।

लैङिक हिंसा विरुद्दको १६ दिने अभियानलाई सहयोग पुर्याउने कार्यक्रम हुँदै आएको आयोजकले जनाएको छ । कार्यक्रममा ५ वटा चलचित्र प्रदैशन गरिएको थियो ।

प्रतियोगितामा सरिता शाहको सिया, रजिला श्रेष्ठको छेसाङ द अनटोल्ड स्टोरीले बिषेश पुरस्कार पाएको थियो ।

प्रतियोगिताको निर्णयकमा अनुपा श्रेष्ठ, रक्षासिंह राण र अवीरल थापा रहेका थिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदान गरेवापत चलचित्र निर्देशक सम्झना उप्रेती रौनियारलाई सम्मन गरिएको थियो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama