Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जय ट्रफीमा लयमा मयन यादव, पुलिसविरुद्ध पनि उत्कृष्ट ब्याटिङ

- shuvadmin / बुधबार, पुष २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जय ट्रफी मेन्स एलिट कपमा विभागीय नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेशका ओपनिङ ब्याटर मयन यादवले अर्धशतक पूरा गरेका छन् ।

उनले ७९ बलमा चार चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । मयन जारी प्रतियोगितामा राम्रो लयमा छन् ।

उनले पहिलो खेलको दोस्रो इनिङमा बागमती प्रदेशविरुद्ध १ सय ६ रनको शतकीय पारी खेलेका थिए । उनको शतकका बाबजुद मधेश र बागमतीबीचको खेल ड्र भयो ।

पुलिसविरुद्ध मधेशले उत्कृष्ट पुनरागमन गरेको छ । वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको मधेशले यो समाचार तयार पार्दासम्म २७ ओभरमा २ विकेट गुमाएर ९९ रन बनाएको छ ।

यस्तै, आजै भइरहेको अर्को खेलमा बागमती प्रदेशविरुद्धको पहिलो इनिङमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट सुरुवात गरेको छ ।

जनकपुरको रामजानकी मल्टिप्रपोज ग्राउन्डमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २० ओभरमा बिनाविकेट गुमाएर ८८ रन बनाएको छ ।

यो अवस्थासम्म आर्मीका लागि ओपनरद्वय तृतराज दासले ३५ र इमरान शेखले ३४ रन बनाएर खेलिरहेका छन् । आर्मीले पहिलो खेलमा पुलिस तथा बागमतीले प्रदेश प्रदेशसँग ड्र खेलेका थिए ।

Page Views: 46
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama