Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘कुटु कुटु’ मा लिएर आइन उषा गजुरेल

- shuvadmin / शनिबार, माघ १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लोकप्रिय गायिका उषा गजुरेलको अफिसियल युटुब च्यानल मार्फत मंगलवार ‘कुटु कुटु’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय लोक तथा आधुनिक गीतमा निक्कै चर्चित गायिका उषा गजुरेलको यो म्युजिक भिडियो स्रोताहरुको लागि सातौ उपहार हो ।

सम्राट दहाल र श्यामकुमार श्रेष्ठको लगानी रहेको ‘कुटु कुटु’ गीतमा गजुरेलसंगै अर्का लोकप्रिय गायक राजु परियारको स्वर रहेको छ ।

दिनेशराज पुरीले लेखेको ‘कुटु कुटु’ गीतमा अर्जुन पोखरेलको सङ्गित रहेको छ ।

‘कुटु कुटु’ म्यूजिक भिडियोमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गितसंग गजुरेल र परियारको स्वर जसरी जमेको छ, सुनिल क्षेत्री र एलीना रायमाझीको नृत्यले म्युजिक भिडियोलाई त्यसरीनै जीवन्त बनाएको छ ।

‘कुटु कुटु’ म्यूजिक भिडियोमा प्रस्तुत क्षेत्री र रायमाझीको नृत्यलाई सुनिल क्षेत्रीलेनै निर्देशन गरेका छन् भने अभि वाग्लेको कोरियोग्राफी, अजय रेग्मीको छायाङ्कन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।

आफ्ना अरु गीतहरु जस्तै स्रोताहरुको लागि प्रस्तुत भएको सातौ उपहार ‘कुटु कुटु’ पनि लोकप्रिय हुने कुरामा आफू आशावादी रहेको गायिका गजुरेल बताउँछिन् ।

Page Views: 45
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama