काठमाण्डू, त्रिकोणात्मक टी–२० आई महिला क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।
नेपालले तीनै खेलमा पराजित भएको हो। पहिलो जीतको खोजीमा मैदान उत्रिएको नेपाललाई नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य पछ्याएको थियो।
तर पूरा ओभर खेल्दै नेपालले ८ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्दा १५ रनले पराजित हुन पुगेको हो।