Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइपीएलमा दिल्लीको शानदार जीत, लखनउ पराजित

- shuvadmin / मङ्गलबार, चैत ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, आशुतोष शर्माले आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार जीत निकालेको छ ।

गएराति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले हराएको हो ।

लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।

सुरुवातमै ३ विकेट गुमाएपछि दबाबमा आएको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी र ट्रिस्टन स्टब्सले केहीबेर सम्हालेका थिए ।

आशुतोष ६६ रनमा अविजित रहे भने विप्राज निगमले ३९ रन बनाए । स्टब्सले ३४, डुप्लेसीले २९ तथा अक्षरले २२ रन बनाए ।

लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी र रवि विश्नोइले २(२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०९‌ रन बनाएको थियो ।

निकोलस पूरनले सर्वाधिक ७५ तथा मिचेल मार्शले ७२ रन बनाए । दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ तथा मुकेश कुमार र विप्राज निगमले १(१ विकेट लिए ।

Page Views: 56
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama