Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइपीएलमा मुम्बईको लगातार दोस्रो हार

- shuvadmin / आइतबार, चैत १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार मुम्बई नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य दियो । जवाफमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनायो ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट तथा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो ।

जितसँगै गुजरातले दुई अंक जोडेको छ । मुम्बई दोस्रो खेलमा पनि खाता खोल्न सकेन् । मुम्बईको इनिङ्समा सुर्यकुमार यादवले २८ बलमा तीन चौका र ४ छक्का प्रहार सहित ४८ रन प्रहार गरे ।

तिलक बर्माले ३९ रनको योगदान गरेका थिए। तेस्रो विकेटको लागि सुर्यकुमार र तिलकले ४२ बलमा ६२ रनको साझेदारी गरेका हुन् ।

ओपनिङ जोडी रोहित शर्मा आठ र रायन ६ रन बनाएर आउट भए । बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए ।

गुजरातको लागि ओपनर साई सुदर्शनले ४१ बलमा चार चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।

कप्तान शुभमन गिलले २७ बलमा ३८ जोडेका थिए । पहिलो विकेटको लागि दुईबीच ७८ रनको बलियो साझेदारी भएको थियो ।

आज दुई खेल हुनेछन् । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।

Page Views: 55
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama