Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘तपस्वी’ रामबहादुर बम्जन सार्वजनिक गर्दै सीआईबी

- shuvadmin / बुधबार, पुष २५, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, आफ्नै अनुयायीको हत्या, अपहरण तथा बलात्कार गरेको आरोपमा मंगलबार साँझ काठमाडौँमा पक्राउ परेका तपस्वी’ रामबहादुर बम्जनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) ले आज ( बुधबार)  सार्वजनिक गर्दै छ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक ( एसपी) नवराज अधिकारीका अनुसार अहिले दिउँसो १ बजे महाराजगन्जस्थित सीआईबीकै कार्यालयमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्न लागिएको हो।

फरार सूचीमा रहेका बम्जनलाई प्रहरीको टोलीले मंगलबार साँझ बूढानीलकण्ठस्थित उनकै घरबाट पक्राउ गरेको हो।

बूढानीलकण्ठको हात्तीगौँडास्थित बम्जनको घरबाट सीआईबीको टोलीले ३ करोड ३ लाखभन्दा बढी नगद पनि बरामद गरेको छ।

Page Views: 96
संबन्धित शिर्षकहरु
उद्योग वाणिज्य समितिको बैठक बस्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama