Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टप एन्ड टी-२० क्रिकेटको खेलतालिका सार्वजनिक, नेपालले ६ टोलीसँग खेल्ने

- shuvadmin / बुधबार, असार २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, टप एन्ड टी–२० (Top End T20 ) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अष्ट्रेलियाको डार्विन शहरमा हुने प्रतियोगिता सन् २०२५ अगस्ट १४ देखि २४ तारिखसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया र एसियाका विभिन्न १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टप एन्ड टी–२० अन्तर्गत ६ वटा खेल खेल्नेछ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले अगस्ट १५ मा नर्दन टेरिटोरी स्ट्राइकसविरुद्ध पहिलो खेल खेल्नेछ ।

त्यसपछि अगस्ट १६ मा नेपालले बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट ह्युरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स, र अन्तिम खेल अगस्ट २२ मा पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ ।

खेलहरू बिहानदेखि साँझसम्म विभिन्न समयमा तय गरिएको छ । अन्तिम दिन अगस्ट २४ मा प्लेअफ र फाइनल खेलहरू आयोजना गरिनेछ ।

Page Views: 73
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे
  • ट्राफिक नियम उलंधन गर्ने माथि कडा निगरानी
  • आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
  • आज सुनचाँदीको मूल्य घट्याे
  • मधेसमा धान रोपाइँ अन्तिम चरणमा
  • आजका लागि विदेशी मुद्राको विनिमय दर

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama