Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिशुली नदीमा खसेको जीप भेटियो, यात्रुको संख्या खोजी गर्दै प्रहरी

- shuvadmin / मङ्गलबार, माघ ०२, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा आज बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।

मुग्लिनवाट नारायणगढ तर्फ जादै गरेको भारतीय नम्बर विआर ९ जिसी १४३ नम्बरको बलेरो विहान करिब पौने ५ बजेतिर त्रिशूलीमा खसेको ट्राफिक प्रहरीले जनाएको छ ।

सिङ्गल क्याबिन भएको बलेरोमा मानिस भने कोहि पनि नभेटिएको प्रहरीको भनाई छ । स्थानीयले त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई गरेका थिए ।

त्यसपछि गएको प्रहरीसहितको गोताखोर टोलीले पानी भित्र गाडी भेट्टाएको हो । जीप सडकबाट करिब ८५ मिटर तल खसेको छ ।

गाडीभित्र मान्छे र सामान केही पनि नभएको प्रहरीले जनाएको छ ।मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम प्रहरीले जारी राखेको छ ।

उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

Page Views: 26
संबन्धित शिर्षकहरु
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama