Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाजामा रातभर इजरायली हमला, पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु

- shuvadmin / मङ्गलबार, माघ ०२, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायलको आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय ३२ जनाको मृत्यु भएको छ ।

अल जजिराका अनुसार, उत्तरी, मध्य र दक्षिणी गाजामा इजरायली हमलाहरू रातभर निरन्तर जारी थियो ।

गत २४ घण्टामा कम्तिमा १३२ जनाको मृत्यु भएको बताइएको छ । इजरायलले आक्रमण नरोक्दा गाजामा मानवीय संकट चुलिएको पनि हप्तौं भइसकेको छ ।

मानवीय सहायता एजेन्सीहरुले गाजामा छिटो र सहजरुपमा सहायता सामाग्री प्रभावितलाई पु¥याउन अपील गरेका छन् ।

गाजामा बाँकी रहेका सर्वसाधारणले भोकमरी र रोगको सामना गरिरहेका छन् ।

अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तिमा २४ हजार भन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

६० हजार भन्दा बढी घाइते भएका छन् । हमासको आक्रमणबाट भने १ हजार १ सय ३९ इजरायली नागरिकले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

Page Views: 79
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama