Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अस्ट्रेलियामा पहिलो जितको खोजीमा नेपाल, आज बंगलादेश ‘ए’ सँग भिड्दै

- shuvadmin / शनिबार, साउन ३२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ को सामना गर्दैछ ।

नेपाल र बंगलादेश ‘ए’ बीचको खेल खेल डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन् । बंगलादेश ‘ए’ को टिममा नुरुल हसन कप्तान छन् ।

यी दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रन तथा बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले पराजित भएका थिए ।
आजको खेल दुवै टोलीका लागि पहिलो जीत दिलाउने अवसरका रूपमा रहनेछ ।

गत सिजनमा उपविजेता बनेको बंगलादेश ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न खेलाडी रहेका छन् ।

हालै सम्पन्न बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीसमेत टोलीमा समावेश छन् ।

नेपाली टोलीले बंगलादेश ‘ए’ पछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Page Views: 23
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama