Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साफ यू-१७ मा बंगलादेशसँग नेपालको हार

- shuvadmin / शुक्रबार, असोज ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालले सहजै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको छ।

कोलम्बो रेसकोर्स स्टेडियममा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बङ्लादेशसँग नेपाल ४–० ले पराजित भएको हो।

बङ्लादेशलाई जित दिलाउन मोहम्मद मनिक, मोहम्मद आरिफ, ओपु रहमान र सब्बिर इस्लामले गोल गरे।

पहिलो खेल खेलेको साबिक उपविजेता बङ्लादेशले जितसँगै तीन अंक जोडेको छ।

नेपालको भने यो पहिलो हार हो। नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो।

हारसँगै नेपाल तीन अंकसहित दोस्रो स्थानमा झरेको छ। अब नेपाललाई अन्तिम चारमा प्रवेश गर्न बङ्लादेश र श्रीलंकाबीचको खेलको नतिजामा भर पर्नुपर्नेछ।

बङ्लादेशलाई भने अन्तिम चारमा पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। श्रीलंकालाई भने जितको विकल्प हुनेछैन।

अन्तिम खेल बराबरी सकिए या बङ्लादेश विजयी भए नेपाल अन्तिम चारमा प्रवेश गर्नेछ। यदि श्रीलंका विजयी भए नेपाल समूह चरणबाटै बाहिरिने छ।

Page Views: 23
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama