Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टेष्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक सिरिज

- shuvadmin / बुधबार, असोज १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ।

तीन खेलको सिरिज नेपालले २-१ ले जितेको हो। सिरिजका दुई खेलमा लगातार विजयी भएको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग पराजित भएको छ।

एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले फाइनल गुमाएको हो।

सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदान सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो।

फाइनलमा १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १० विकेटको जीत निकालेको छ।

१२ ओभर दुई बलमा ओभरमा १२३ रनको लक्ष्य भेट्टाउँदै वेस्ट इन्डिजले सिरजिको अन्तिम खेलमा सान्त्वना जीत निकालेको हो।

पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले युनिटी कप टी-२० सिरिज एक खेल अगाडि नै उचालेको हो।

फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ।

वेस्ट इन्डिजसँग सिरिज खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको हो। यो सिरिजका तीनै खेलमा सन्दीप लामिछाने सहभागी भएनन्।

Page Views: 73
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • तीन प्रदेशकाे केही स्थानमा भारी वर्षाको सम्भावना
  • सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना पूरा
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama