Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चितवनको डेम्रेमा रहेको चेपाङबस्तिको बिद्यालयमा मातृभूमि फाउन्डेसनले वितरण गर्यो न्याया कपडा

- shuvadmin / बुधबार, पुष ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, मातृभूमि सेवा फाउन्डेसनले भतरपुरको वडा नं २९ राष्ट्रिय आधारभूत बिद्यालय डेम्रे चितवनको चेपाङबस्तिमा रहेको बिद्यालयमा वालवालिकालाई न्याने कपडा बितरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष धर्मेन्द सापकोटाको नेतृत्वमा न्यानो कपडा वितरण गरिएको हो । नेपाली चलचित्र निर्देशक ऋषि लामिछानेको आर्थिक सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।

यस अधि पनि सापकोेटाले रत्ननगर–१३ स्थित राष्ट्रिय आधारभूत विद्यालय अमिलियामा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेको थियो ।

बढ्दो जाडोलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत १ सय भन्दा बढी विद्यार्थीहरूलाई ट्र्याकसुट प्रदान गरिएको हो।

फाउन्डेसनका अध्यक्ष धर्मेन्द्र सापकोटाले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको बताए ।

Page Views: 160
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
छोराको हत्याको खबरले आमा पनि वितिन
काभ्रेमा एक महिनामा ६ दर्जन बढि आपराधिक घटना दर्ता
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama