Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नाडा अटो सोमा ३८ सय बढी चारपांग्रे बुकिङ, १५ अर्ब बढीको कारोवार

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नाडा अटो सोमा ३८ सय बढी चारपांग्रे बुकिङ भएका छन्। बुकिङअनुसार अटो सोमा १५ अर्ब बढी कारोबार भएको व्यवसायीले दाबी गरेका छन्।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ६ दिनसम्ममा ८२ हजार ४७० जनाले अवलोकन गरेको बताएका छन्।

अटो शो समापन गर्दै नाडा अध्यक्ष करण चौधरीले अटो शोले दशैंको स्वागत गरेको बताए। चौधरीले अटो व्यवसायीमा खुसियाली देखिएको बताएका हुन्।

कम्पनीहरूले दाबी गरेअनुसार बीवाईडीको ७१२, महिन्द्राको ६०, स्काईवेल १३०, नामी ७१७, सेरेस २११, जेको २२३, ओमोडा १३०, लिप मोटर सी १७६, एमजी १०० बढी, बीएडब्लु १२७, डिप्पल १२६, केई ४० बुकिङ, हुन्डाईको १५०, सुजुकी १८४, सिट्रोट ३५, बुकिङ भएका छन्। एमएडब्लु ग्रुपले १ हजार गाडी बुकिङ गरेको छ।

सीजी मोटर्सले नेटा ४०, रिडरा ४३, आयन ३०, एक्सपेङ ५७ , अवतार १० बुकिङ भएको दाबी गरेको छ। सिप्रदी ट्रेडिङले टाटाका पञ्च ४७५, टियागो १६९ गरी ६४४ बुकिङ भएका छन्।

एनआईयू ४०, एथर ३५, हिरो ६०, ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, जिहो ३६, सीएफमोटो ५१, सुजुकी १०, बजाज ५० बुकिङ भएका छन्।

नाडा अटो सोमा चारपांग्रेमा बेस्ट स्टल अवार्ड सिजी मोटर्स प्रालिको रिडराले पाएको छ।

२ पांग्रेमा बेस्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्ड, कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ।

ग्राहकसँगको व्यवहार, स्टलको डिजाइन, साउन्डलगायत रहेका आधारमा स्टल अवार्ड दिएको थियो।

Page Views: 22
संबन्धित शिर्षकहरु
बिहानै देखि चल्यो डोजर सुकुबासीमा
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama