Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको निभिया तीज मेला—२०८१ सम्पन्न

- shuvadmin / बिहिबार, भदौ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ट्रिनिटि मार्केटिङ एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको तीज मेला—२०८१ सम्पन्न भएको छ ।

ललितपुरको सातदोवाटोमा रहेको बेरी बैक्वेट एण्ड ईभेन्टमा भएको कार्यक्रममा प्रमुख प्रायोजक निभिया रहेको थियो ।

तीज मेलामा मोगु मोगु जुस, क्याष्ट्रोल लुब्रिकेन्टस, गडेस जोन, किवानिज क्लब अफ मेरिगोल्ड, किवानिज क्लब अफ धौलागिरि, लायन्स क्लब अफ काठमाण्डौ पाटन सनराईजले सहयोग गरेका थिए ।

मिडिया पार्टनरमा ई नेप्लिज डट कम र वल्र्ड वाईड प्रोडक्सन मिडिया तथा टेलिभिजन पार्टनरमा प्राईम टेलिभिजन रहेको थियो भने ट्राभल पार्टनरमा कान्तिपूर होलीडेज रहेको थियो ।

ट्रिनिटि मार्केटिङ नेपालमा मनाईने विभिन्न चाडपर्व र सांष्कृतिक कार्यक्रमहरुको जर्गेना गर्दै आएको छ ।

नेपाली संष्कृतिलाई बढ्दो प्रविधिको प्रयोग र पश्चिमा संष्कृतिले ढपक्कै ढाकेको अवस्थामा ट्रिनिटि मार्केटिङले नेपाली परम्परा र संष्कृतिलाई संरक्षण गर्दै आएको छ ।

मौलिक संष्कृति र रितिरिवाज नेपालका सम्पत्ति भएकोले त्यस्ता सम्पत्तिको जर्गेना गर्नु ट्रिनिटि मार्केटिङको मुख्य उद्देश्य रहेको आयोजक सावित्री ढुङ्गानाले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादव, नेकपा एमालेका बागमती प्रदेश सचिव नवराज सिलवाल, निभियाका कन्ट्री सेल्स डेभलपमेन्ट म्यानेजर विकासकुमार शर्मा, प्राध्यापक डा. शान्तिकृष्ण अधिकारी, किवानिज ईन्टरनेशनल बोर्डका ट्रष्टी मोहन लम्साल, पुनम ब्युटी एकाडेमी की पुनम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिले तीजको शुभकामना दिंदै केहीबेर नाचेर रमाइलो गरेका थिए ।

प्रमुख प्रायोजक निभियाले नेपाली चाडबाड लगायत बिभिन्न सामाजिक क्षेत्रमा आथिक सहयोग गर्दै आएको छ ।

Page Views: 150
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama