Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यस्तो छ तपाईंको मंसीर २७ गते बिहीबारको राशिफल

- shuvadmin / बिहिबार, मङि्सर २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ ।

वृष : सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न ।

मिथुन : लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजनको प्राप्ति हुने देखिन्छ ।

कर्कट : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

सिंह : समय उत्तम भएकाले राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा हुने देखिन्छ ।

कन्या : रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्ने हुँदा सजग रहनुस् ।

तुला : समय बलवान् छ । धन लाभ, सम्मान, सफलता, समस्या समाधान हुने देखिन्छ ।

वृश्चिक : समय शुभ भएकाले कर्म गर्नुस्, द्रव्य लाभ, विजय, खेलकुद–परीक्षामा सफलता होला ।

धनु : समय उत्तम छ । कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सन्तोष हुने देखिन्छ ।

मकर : खानपानमा सजग हुनुस्, झाडापखाला, ग्यास्ट्रिकले पेटमा समस्या आउन सक्छ ।

कुम्भ : दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

मीन : सभय शुभ छ । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलोसँग दिन बित्ला ।

Page Views: 62
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा पानी पर्ने
‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama