Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पारित

- shuvadmin / शनिबार, मङि्सर २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ ।

सत्तारूढ पार्टीले समेत महाअभियोगको पक्षमा मत हालेपछि प्रस्ताव पारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय सभामा शनिबार राष्ट्रपतिविरूद्ध महाअभियोगको प्रस्ताव पेस भएको थियो । त्यसमा २०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एपीले जनाएको छ । विपक्षमा ८५ मत परेको छ ।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । ३०० सदस्यीय कोरियाको संसद्‌मा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी)का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन् ।

दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पीपीपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो ।

महाभियोग पारि भएपनि यूनलाई स्थायी रूपमा पदबाट हटाइनेछ भन्ने ग्यारेन्टी भने हुँदैन ।

सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा केही हप्ता लाग्नसक्छ, किनकि संवैधानिक अदालतमा मुद्दा चलाउन बाँकी छ ।

नौ सदस्यीय परिषद्मध्ये छ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्नेछन् ।

यस्तो अवस्थामा सत्तारुढ भएको ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनेछ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama