Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जय ट्रफी एलिट कप क्रिकेटमा आर्मी र बागमती बीचको खेल ड्र

- shuvadmin / बिहिबार, पुष २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश बीचको खेल ड्र भएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा भएको खेल बराबरीमा सकिएको हो ।

दोस्रो इनिङ्समा २०४ रनको लक्ष्य पछ्याएको बागमतीले २८.४ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउन सक्यो ।

बागमतीका लागि शुभ कंशकारले ३३ र नन्दन यादवले १३ रन बनाए । रित गौतमले १६, इशान पाण्डेले ६ र आषुतोश घिरैयाले ४ रन बनाए ।

आर्मीका लागि पवन कार्की र आकाश चन्दले २(२ तथा कुशल मल्लले १ विकेट लिए ।

यसअघि आर्मीले दोस्रो इनिङ्समा २५.३ ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनाउँदा इनिङ्स डिक्लेर गरेसँगै बागमतीले २०४ रनको लक्ष्य पाएको थियो ।

Page Views: 50
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama