Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू–१९ महिला टी–२० विश्वकपमा पहिलो जीतको खोजीमा रहेको नेपाल स्कटल्यान्डविरुद्ध भिड्दै

- shuvadmin / सोमबार, माघ ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले आज (सोमबार)स्कटल्यान्डविरुद्ध भिड्दैछ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि सुरू हुने खेलमा नेपाल पहिलो जीतको खोजीमा हुनेछ ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

यसर्थ पूजा महतोको कप्तानीमा रहेको नेपाल आज स्कटल्यान्डलाई हराएर अर्को चरण (सुपर– सिक्स)मा जाने सम्भावनालाई कायमै राख्न चाहन्छ ।

नेपालले महिला क्रिकेटमा स्कटल्यान्डसँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विश्वकप खेलिसकेको स्कटल्यान्ड छनोटबाट आएको टिम हो ।

त्यसकारण नेपाल र स्कटल्यान्डको स्तर एउटै छ । यस्तै प्रतियोगिताअन्तर्गत आज अन्य ५ खेल पनि भइरहेका छन् ।

आजका अन्य खेल
अमेरिका भर्सेस आयरल्यान्ड विहान ८ः१५
अस्ट्रेलिया भर्सेस बंगलादेश बिहान ८ः१५
न्युजील्यान्ड भर्सेस नाइजेरिया बिहान ८ः१५
पाकिस्तान इंग्ल्यान्ड दिउँसो १२ः१५
दक्षिण अफ्रिका भर्सेस सामोआ दिउँसो १२ः१५ 

Page Views: 45
संबन्धित शिर्षकहरु
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
बेलिङ्घम चम्किए, १० खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama