Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नामिबियासँग भिड्दै नेपाल, पहिलो हारको बदला लिने मौका

- shuvadmin / बुधबार, फागुन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वुमन्स डे अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको प्रतिस्पर्धा दिउँसो १२ः४५ देखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा यी दुवै टिम दोस्रो जीतको खोजीमा छ । नेपालले नामिबियाविरुद्ध हार बेहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो ।

दोस्रोमा खेलमा आयोजक युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो म्याचमा हङकङसँग २ रनले स्तब्ध भयो ।

फाइनल सम्भावना कायम राख्न नेपाल र नामिबियाका लागि आजको खेल महत्वपूर्ण छ । नेपालसामु आज नामिबियाविरुद्ध हारको बदला लिने मौका छ ।

पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ९२ रनमै अलआउट भएको थियो । बलियो लक्ष्य दिन चुकेको नेपालले नामिबियाविरुद्ध ६ विकेटको हार बेहोर्‍यो ।

नेपाल आज उक्त हारको बदला लिँदै फाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

नामिबियासँग नेपाली महिला टिमको यो दोस्रो भेट हो । जारी प्रतियोगितामा ब्याटिङमा सबै टिमले संघर्ष गरिरहेका छन् ।

Page Views: 136
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama