Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चौलागाई बन्धुहरुले गरे कुल देवताको पूजा

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रेपलाञ्चोक, चौलागाई थर भएका दाजुभाइहरूले आफ्ना इष्ट देवतालाई श्रद्धापूर्वक पूजा गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली सुलिकोटमा इष्ट देवतालाई चौलागाईहरुले आफनो स्ष्ट देवता पलाञ्चोकी भगवतीको पूजा, होम लाख बत्ती बालीलेर आफ्ना स्ष्ट देवतालाई सम्झना गरेका हुन् ।

पूजामा चौरी सुलिकोटबाट विभिन्न ठाउँमा बसाई सरेर गएका १ सय ५० जनाको सहभागिता रहेको थियो ।

चौंलागाईले इष्ट देवता मान्ने पलाञ्चोकी भगवतीको पूजा रहेछ भने त झन् विशेष महत्वको रहेको छ ।

पलाञ्चोकी भगवती काठमाडौं उपत्यकाको दक्षिण–पूर्वमा रहेको एक प्रमुख शक्तिपीठ हो ।

जसलाई विशेष गरी नवदुर्गा, शक्ति वा देवीको रूपमा पूजा गरिन्छ। विशेष पर्वहरूमा—जस्तै दशैंमा—यहाँ ठूलो मेला लाग्छ, र भक्तजनहरू टाढा–टाढाबाट पूजा गर्न आउँछन्।

Page Views: 75
संबन्धित शिर्षकहरु
छोराको हत्याको खबरले आमा पनि वितिन
काभ्रेमा एक महिनामा ६ दर्जन बढि आपराधिक घटना दर्ता
ठेक्का सम्झौता रद्द भएका विभिन्न निर्माण व्यवसायीलाई अन्तिम ताकेता
ताजा अपडेट
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
  • सुनको मूल्य ३ लाख २० हजार नजिक
  • पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama