Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माधव कल्पितको रचना र संगीतमा देशभक्ति देउसी गीत सार्वजनिक (भिडियो सहित )

- shuvadmin / मङ्गलबार, कार्तिक ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नागरिक बचाउ अभियानले देशभक्ति प्रेरित देउसी गीत सार्वजनिक गरेको छ ।

देशमा भएको अस्थिरता, भ्रष्टाचार र दैविप्रकोपका बिषयलाई समेटेर देउसी गीत सार्वजनिक गरेका हुन् ।

सरकार सधैं तस्कर र भ्रष्टाचारीले चलाएकोले मठमन्दिरसमेत असुरक्षित भएको देउसी गीत मार्फत भनिएको छ ।

स्देशमा रोजगार नपाएर विदेशिनु परेको पीडालाई गीत मार्फत प्रस्तुत गरिएको भएपनि देशको पछिल्लो अवस्थालाई जस्ता जस्तै चित्रण गर्रिको छ ।

सहकारीले आमसर्वसाधारणको उठिबास लगाउँदा पनि भ्रष्टाचारी सरकारले चासा नलिएको गीतमा भनिएको छ ।

विदेशमा माइती र स्वदेशमा चेली भएकोले आम नेपालीले स्वदेशमै बसेर सँगसँगै कहिले चाडबाड मनाउन पाउने भन्दै गीत मार्फत ब्यङग गरिएको छ ।

जेन्जीका नाममा बनेको पछिल्लो सरकार माथि पनि कसिलो ब्यङग गर्दै गीममा भनिएको छ, खाडीमा यूवा मर्न नपरो र कोठीमा चेली पुग्न नपरोस भन्दै आम नागरिकमा चेतना फैलाृने काम गरेको छ ।

गीतमा शब्द रचना र संगीत अभियानका प्रवक्ता माधव खतिवडाको रहेको छ ।

गीतले यो चाडले देशमा शान्ति सुरक्षा कायम हुँदै आम नागरिकको सरकार बन्नु पर्ने माग पनि गरेको छ ।

गीतले नेपाली मौलिक चाडपर्व र हिमाल पहाडदेखि तराईसम्म सबैलाई समेटेको छ ।

https://drive.google.com/file/d/1LRdtiYRsGd4QyrTsCmeKbmVpmh7QuoSP/view

Page Views: 170
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama