Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायली हमलामा ३१ जना प्यालेस्टिनीको मृत्यु, इतिहासकै सबैभन्दा ठूलो विरोध प्रदर्शन

- shuvadmin / आइतबार, भदौ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, शनिबार इजरायलको आक्रमणमा परी कम्तीमा ३१ जना प्यालेस्टिनीहरू मारिएको स्वास्थ्य स्रोतहरूले बताएका छन्।

शनिबार गाजाभर भएका इजरायली आक्रमणमा उक्त संख्यामा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच इजरायलमा करिब ७ लाख ५० हजार जनाले विरोध प्रदर्शन गरेका छन् । जसलाई इजरायलको इतिहासकै सबैभन्दा ठूलो विरोधमध्ये एक मानिएको छ।

यो विरोध सरकारको असफलताका कारण चर्किएको हो किनभने कैदमा रहेका मानिसहरूलाई घर फिर्ता ल्याउन सरकार असफल भएको छ।

लेबनानी प्रधानमन्त्री नजिब मिकातीले शनिबार दक्षिण लेबनानमा भएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि इजरायलको ‘मानव मूल्यमान्यता’ को ठाडो उल्लङ्घन भएको भन्दै निन्दा गरेका छन्।

इजरायलको गाजा क्षेत्रको युद्धमा कम्तीमा ४० हजार ९३९ जनाको मृत्यु भएको छ भने ९४ हजार ६१६ जना घाइते भएका छन्।

यता हमासको नेतृत्वमा अक्टोबर ७ मा भएको आक्रमणमा परी इजरायलमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो। करिब २३९ जनालाई बन्धक बनाइएको थियो।

Page Views: 77
संबन्धित शिर्षकहरु
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama