Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

- shuvadmin / शुक्रबार, मङि्सर २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ ।

उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रकृत स्थान क्यालिफोर्नियास्थित पेट्रोलिया सहर नजिकको प्रशान्त महासागर रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

भूकम्पको केन्द्र सो सहरबाट ४० माइलको दूरीमा थियो । भूकम्पले लाखौं मानिसलाई प्रभावित गरेको अनुमान गरिएको छ ।

भूकम्प आएलगत्तै सुनामीको चेतावनी दिइएको छ । कबिर ५३ लाख मानिस सुनामीको जोखिम रहेको बताइएको छ । सुनामीको चेतावनी जारी गरिएको थियो ।

भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन ।

यद्यपि भूकम्पका कारण त्यहाँका सडक र अन्य संरचनामा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य भइरहेको बताइएको छ ।

अधिकारीहरूले आम मानिसलाई उच्च भूकम्प र सुनामीको जोखिमबाट बच्न आवश्यक कदम चाल्न सचेत गराएका छन् ।

Page Views: 55
संबन्धित शिर्षकहरु
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama