Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पले भने – अमेरिकामा अब स्वर्ण युग सुरु भएको छ

- shuvadmin / मङ्गलबार, माघ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा अब स्वर्ण युग सुरु भएको बताएका छन् ।

सोमबार राति अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै उनले अमेरिका अब स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुने बताए ।

‘अब भविष्य हाम्रो हो । र, हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ,’ उनले भने, ‘हामी असफल हुने छैनौं । आजबाट अमेरिका स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र हुनेछ ।’

आफ्नो सम्बोधनमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइमा पुग्ने कुरा पनि गरेका छन् ।

आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले पानामा नहर फिर्ता लिने बताए । ‘पानामा नहर हामीले चीनलाई दिएका होइनौँ । हामी यसलाई फिर्ता लिँदैछौं ।’

रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेटिककी कमला ह्यारिसलाई हराउँदै गत नोभेम्बरमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Page Views: 48
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama