Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

“टिका थापा बी.के” को निर्देशनमा नयाँ म्यूजिक भिडियो सार्वजनिक

- shuvadmin / आइतबार, माघ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “टिका थापा बी.के” को निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोले दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ।

गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छिन्। भिडियोको कोरियोग्राफी प्रविण थापाले गरेका छन्।

यस म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय रहेको छ।

सिनेमाटोग्राफीको जिम्मेवारी उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् भने भिडियो सम्पादन तथा रंग संयोजन मिन रावलले गरेका छन्।

पोस्ट प्रोडक्सनको काम आराब प्रोडक्सनले गरेको हो। गीतमा प्रताप दास र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ।

गीतका शब्द निरज जङ्ग गहतराजले लेखेका हुन् भने संगीत दिपक शर्माले सिर्जना गरेका छन्। संगीत एरेञ्जरको रूपमा पुरुषोत्तम सुवेदीले योगदान दिएका छन्।

मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिस्ट समीर कार्की रहेका छन्।

Sara Entertainment को निर्माण तथा सार्वजनिक गरिएको यस म्युजिक भिडियो दर्शकहरूले युट्युबमा हेर्न सक्नेछन्।

गीतले दर्शक तथा श्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

Page Views: 82
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama