Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्घटनाग्रस्त भयो अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी नौसेनाको एफ–३५ लडाकू विमान क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिकै दुर्घटनाग्रस्त भएको छ ।

नौसेनाको विज्ञप्ति अनुसार, पाइलटले समयमै आफ्नो ज्यान बचाए । उनी हाल सुरक्षित र खतराबाट बाहिर छन् । दुघर्टना स्थानीय समयअनुसार साँझ ६ः३० तिर भएको थियो ।

यो विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ–१२५ ‘रफ रेडर्स’सँग जोडिएको थियो । यस युनिटको विमान प्रायः पाइलट र एयरक्रूलाई तालिम दिन प्रयोग गरिन्छ ।

दुर्घटना पछि अमेरिकी नौसेना सतर्क रहेको छ । हाल, दुर्घटनाको कारणहरूबारे अनुसन्धान भइरहेको छ ।

दुर्घटनाग्रस्त भएको लडाकू विमानको मूल्य लगभग १० करोड डलर थियो ।

यो अमेरिकी नौसेनाका लागि डिजाइन गरिएको विशेष संस्करण हो जुन एयरक्राफ्ट क्यारियरबाट उडाउन सकिन्छ ।

यो विमान लकहिड मार्टिन कम्पनीले बनाएको हो । दुघर्टनाको समयमा विमान कुनै मिसनमा थिएन । प्रशिक्षण उद्देश्यका लागि उडान गरिरहेको थियो ।

Page Views: 50
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama