Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायलले गाजा सिटीमा बढायो आक्रमणको रफ्तार, निसानामा टावरहरू

- shuvadmin / आइतबार, भदौ २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायली सेनाले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाउन थालेको छ ।

बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो ।

इजरायलका रक्षामन्त्री कात्जले भवन ढलेको भिडियो एक्समा शेयर गरेका छन्।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासले सुसी टावरको प्रयोग गरिरहेको आरोप लगाएको छ। यद्यपि हमासले यस दाबीलाई अस्वीकार गरेको छ।

यस आक्रमणमा कुनै जनधन क्षति भयो कि भएन भन्ने स्पष्ट छैन। शनिबारको आक्रमणअघि इजरायलले पर्चा वितरण गरेको थियो जसमा प्यालेस्टिनीहरूलाई दक्षिणतर्फ मानवीय क्षेत्रभित्र जान अपिल गरिएको थियो।

सुसी टावर हालका केही दिनमा ध्वस्त भएका भवनमध्ये दोस्रो उच्च भवन हो।

शुक्रबार सामाजिक संजालमा एक भिडियो शेयर गरिएको थियो, जसमा शहरको अल/रिमाल क्षेत्रमा रहेको मुश्तहा टावर ठूलो धमाकापछि ढलेको देखाइएको थियो ।

Page Views: 129
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama