Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हमासले आज थप ३ बन्धक छाड्दै, फेरि पनि परेनन् विपीन जोशी

- shuvadmin / शनिबार, माघ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले आज (शनिबार) थप तीन बन्धकलाई मुक्त गर्दै छ।

सट्टामा इजरायलले पनि आज १८३ कैदी प्यालेस्टिनी कैदी रिहा गर्ने हमासले बताएको छ।

हमासले आज छाड्ने ३ बन्धकको नाम सार्वजनिक गरेको छ। जसमा तीनै जना पुरुष हुन्। उनीहरू ओहद बेन अमी, एली शाराबी र ओर लेवी हुन्।

योसँगै नेपाली विद्यार्थी विपीन जोशी यसपटक पनि छाडिनेको सूचीमा पर्न सकेनन्। विपीन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्‌का अध्यक्षलाई पत्र

जनवरी १९ मा युद्धविराम भएयता हमासले यसअघि १८ जना बन्धक छाडेको छ भने बदलामा इजरायलले ३८३ कैदीलाई रिहा गरिसकेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ३३ बन्धक र १९०० कैदीलाई रिहा गरिने छ। इजरायलले ३३ बन्धकमध्ये ८ जनाको भने मृत्यु भइसकेको बताएको छ।

Page Views: 48
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama