Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युक्रेन युद्धविराम गर्न तयार, अमेरिकाले सहायता जारी राख्ने

- shuvadmin / बुधबार, फागुन २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, युक्रेनले रुससँग तत्काल युद्धविरा गर्न अमेरिकाले प्रस्ताव स्वीकार गरेको छ ।

साउदी अरेबियामा अमेरिकासँग भएको वार्ताको एक दिनपछि युक्रेनले यस्तो बताएको हो ।

युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको बीबीसीको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो प्रस्ताव रुससमक्ष राख्ने बताएका छन् । उनले भने, ‘अब बल रुसको कोर्टमा छ ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब युद्धविरामका लागि रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका छन् ।

करिब दुई हप्ताअघि अमेरिकी राष्ट्रपतिको कार्यालयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच भएको विवादपछि मङ्गलबार दुई देशबीचको पहिलो आधिकारिक बैठक साउदी अरेबियामा भएको थियो ।

संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनसँग तुरुन्तै गोप्य जानकारी र सुरक्षा सहयोग सुरु गर्ने पनि बताएको छ ।

ट्रम्प र जेलेन्स्कीबीचको बेमेलपछि अमेरिकाले यसमा प्रतिबन्ध लगाएको थियो ।

Page Views: 49
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama