Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नौ महिनादेखि अन्तरिक्षमै अड्किएका सुनिता र बुच लिन पठाइयो रकेट

- shuvadmin / शनिबार, चैत ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, स्पेसएक्सले अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन नयाँ टोलीसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रकेट प्रक्षेपण गरेको छ।

दुवै अन्तरिक्ष यात्री आठ दिनका लागि मात्रै भनेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन गएका थिए ।

तर, अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि उनीहरू ९ महिनादेखि उतै अड्किएका छन्।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेको दुई दिनपछि उनीहरूले पृथ्वीमा फर्कने यात्रा सुरु गर्नेछन्।

नासाका कमर्सियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू निकै खुसी भएको बताएका छन्।

उनले भने, ‘बुच र सन्नी (सुनिता) ले राम्रो काम गरेका छन्, हामी उनीहरूलाई फिर्ता ल्याउन तत्पर छौँ।’

सुनिता विलियम्स र बुच विल्मोर २०२४ जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा परीक्षण मिसनका लागि उडान भरेका थिए।

उनीहरू ८ दिनपछि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट फर्कने भनिए पनि अहिलेसम्म फिर्ता हुन नसकेका हुन्।

Page Views: 57
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama