Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि ६.४ को धक्का, संकटकाल घोषणा

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको ठिक १२ मिनेटपछि अर्को ठूलो धक्का महसुस भएको यूएस जिओलोजिकल सर्वेले जनाएका छन्।

दोस्रो ६।६ म्याग्निच्युडको भएको बताइएको छ। भूकम्पले म्यानमार र थाइल्यान्डमा क्षति गरेको छ।

थाइल्यान्डमा एउटै भवनमा दर्जनौँ मानिस फसेका छन्। सडक चिरा परेका छन्।

तर, सैनिक शासन रहेको म्यानमारबाट क्षतिको विवरणहरु आउन सकेको छैन्।

सन् २०२१ मा त्यहाँ सेनाले सत्ता कब्जा गरेको थियो। जसका कारण सूचनामाथि सेनाको पकड छ।

लगभग सबै रेडियो, टीभी, प्रिन्ट र अनलाइन सञ्चारमाध्यममा राज्यको नियन्त्रण छ भने इन्टरनेट प्रयोग पनि प्रतिबन्ध छ।

म्यानमारको सैन्य सरकारले छ वटा क्षेत्रमा संकटकाल घोषणा गरेको छ।

Page Views: 69
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama