Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाको न्यूयोर्कमा हेलिकोप्टर दुर्घटना, तीन बालबालिकासहित ६ जनाको मृत्यु

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाको न्यूयोर्क सिटीमा बिहीबार भएको हेलिकोप्टर दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

दिउँसो करिब ३ बजे हडसन नदीमा हेलिकोप्टर खस्दा सबै सवारको ज्यान गएको हो ।

मेयर एरिक एडम्सका अनुसार हेलिकोप्टर डाउनटाउन हेलिपोर्टबाट उडेर म्यानहट्टन स्काइलाइन हुँदै स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कँदै थियो ।

हेलिकोप्टर उडेको १८ मिनेटमै दुर्घटना भयो । सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टरमा स्पेनबाट आएका पर्यटक सवार थिए ।

भिडियो र प्रत्यक्षदर्शीअनुसार हेलिकोप्टर आकाशमै असन्तुलित भई टुक्रिन थालिएको र त्यसपछि नदीमा खसेको देखिएको छ ।

घटनाबारे अमेरिकी यातायात सुरक्षा बोर्डले अनुसन्धान सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Page Views: 18
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama