Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाको टेक्ससमा बाढीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो, २५ बालबालिका बेपत्ता

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाको टेक्ससमा बाढीका कारण मृत्यु भएकाको संख्या २४ पुगेको छ।

यसैबीच क्रिस्चियन ग्रीष्मकालीन शिविरबाट बेपत्ता २५ बालबालिकाको खोजी जारी रहेको बीबीसीले जनाएको छ।

टेक्ससका धेरै क्षेत्रमा राज्य आपत्‌काल घोषणा गरिएको छ। बाढीका कारण धेरै सडक बन्द भएका छन् भने फोन सेवा पनि अवरुद्ध भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई स्तब्ध पार्ने र भयानक भनेका छन्। ट्रम्पले थप सहयोग गर्ने वाचा पनि गरेका छन्।

सार्वजनिक तस्बिरमा सडकमै बाढी बगिरहेको र पुलहरू डुबेको देखिन्छ।

टेक्ससका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले भने, ‘४५ मिनेटभित्र ग्वाडालुप नदीको पानीको सतह २६ फिट बढ्यो र यो विनाशकारी बाढी आयो।

जसका कारण मानिसहरूले ज्यान गुमाएका छन् र सम्पत्तिमा क्षति पुगेको छ।’ अधिकारीहरूले सबै बेपत्ता व्यक्ति फेला नपरेसम्म खोज जारी रहने बताएका छन्।

Page Views: 71
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama