Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकी मध्यस्थतामा सिरिया–इजरायलबीच युद्धविराम

- shuvadmin / शनिबार, साउन ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, सिरिया र इजरायलबीच युद्धविरामको सहमति भएको टर्कीका लागि अमेरिकी राजदूत टम ब्यारेकले घोषणा गरेका छन्।

यो पहललाई टर्की, जोर्डनलगायत छिमेकी मुलुकले स्वागत गरेका छन्। ब्यारेकले ड्रुज, बेडुइन, सुन्नी समुदायलाई एकतामा आउन आह्वान गरेका छन्।

युद्धविरामको घोषणा भएपनि इजरायल र सिरियाली सरकारको औपचारिक प्रतिक्रिया आएको छैन।

केही दिनअघि इजरायलले सिरियाको डामास्कसमा हवाई आक्रमण गर्दै सरकारी भवनहरूलाई लक्षित गरेको थियो, जसमा तीनजनाको मृत्यु भएको थियो।

सिरियाली राष्ट्रपति अहमद अल/शरले स्वैदा क्षेत्रबाट सेना फिर्ता हुन थालेको जानकारी दिएका छन्।

उनले इजरायलमाथि देशलाई विभाजन गर्ने प्रयास गरेको आरोप समेत लगाएका छन्।

अमेरिकाले यस क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक प्रयास तीव्र बनाएको जनाएको छ।

Page Views: 19
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama