Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिहार विधानसभा निर्वाचन दुई चरणमा

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बिहार विधानसभा निर्वाचन आगामी ६ र ११ नोभेम्बरमा दुई चरणमा सम्पन्न हुने भएको छ।

करिब ४० वर्षपछि बिहारमा दुई चरणमा निर्वाचन हुन लागेको हो। सोमबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पहिलो चरणमा १२१ सिट र दोस्रो चरणमा १२२ सिटका लागि मतदान हुने जानकारी दिए।

दुई चरणको निर्वाचन सम्पन्न भएपछि सरकार कसको बन्ने भन्ने टुंगो भने १४ नोभेम्बरमा हुने मतगणना पछि लाग्नेछ।

आचारसंहिता लागू भइसकेकाले पहिलो चरणको निर्वाचनसम्म करिब एक महिना समय बाँकी छ।

यसपटक पहिलो चरणको मतदान उत्तर बिहारका तिरहुत, मिथिलाञ्चल, कोसीलगायत क्षेत्रहरूमा हुने छ।

दोस्रो चरणको निर्वाचन भने मगध र शाहाबाद क्षेत्रमा हुनेछ। अघिल्ला निर्वाचनमा भने यी क्षेत्रमा पहिलो चरणमै मतदान हुने परम्परा थियो।

पहिलो चरणमा दरभंगा, मधेपुरा, सहरसा, खगडिया, गोपालगञ्ज, मुंगेर र नालन्दा लगायतका जिल्लामा मतदान हुनेछ।

यी क्षेत्रलाई सत्तारूढ एनडीए गठबन्धनको बलियो आधार मानिन्छ। २०२० को विधानसभामा १२१ सिटमध्ये ५९ सिटमा एनडीए विजयी भएको थियो।

यसपटक उनीहरूको पकड अझ मजबुत भएको अनुमान गरिएको छ।

दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरू भने तुलनात्मक रूपमा महागठबन्धनको प्रभाव क्षेत्र मानिन्छन्।

नेपालसँग सिमाना जोडिएका अधिकांश क्षेत्रमा पनि दोस्रो चरणमै मतदान हुने कार्यक्रम छ।

Page Views: 25
संबन्धित शिर्षकहरु
राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्याे
ताजा अपडेट
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सर्वोच्च अदालत
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama