Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए

- shuvadmin / आइतबार, माघ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, पाकिस्तानी सेनाले देशको दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै घटनाहरूमा ४१ जनाको मृत्यु भएको बताएको छ।

सेनाका अनुसार यी घटनामा १८ सैनिक र २३ विद्रोही मारिएका हुन्। सेनाले यसलाई आतंकवादको कायरतापूर्ण कार्य’ भनेको छ।

पहिलो घटना बलुचिस्तानको कलात जिल्लाको मङ्गोचर शहर नजिकै भएको थियो जहाँ सुरक्षा बलहरू विद्रोहीहरूले राखेको सडक अवरोध हटाउने प्रयास गरिरहेका थिए।

आईएसपीआरका अनुसार सुरक्षा बलले यस घटनामा १२ ‘आतंककारी’लाई मारेको छ। यस अवधिमा १८ सैनिक पनि मारिए।

आक्रमणको जिम्मेवारी बलुच विद्रोही समूहले लिएको छ। अधिकारीहरूका अनुसार यसबाहेक, बलुचिस्तान प्रान्तमा भएको अर्को घटनामा सुरक्षा बलले ११ विद्रोहीलाई मारेको छ।

बीबीसी

Page Views: 69
संबन्धित शिर्षकहरु
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama