Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसरमा अवतरण

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकामा कागजात बिना बसोबास गर्ने भारतीयलाई लिएर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

बुधबार दिउँसो विमान अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।

डिपोर्ट हुनेमा हरियाणाका ३३, पञ्जाब-चण्डीगढका ३२ साथै बालबालिकालगायत पनि रहेको दैनिक भास्करले जनाएको छ ।

अमृतसर ओर्लिएका उनीहरुलाई प्रहरीको गाडीमा राखेर उनीहरूको गाउँ लगिनेछ ।

बाँकी राज्यहरूका मानिसहरूलाई अर्को उडानबाट पठाइनेछ । मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति छैन तर पत्रकारहरूले विमानस्थल बाहिर यी व्यक्तिहरूसँग कुरा गर्न सक्नेछन् ।

पञ्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारको बारेमा सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् ।

Page Views: 31
संबन्धित शिर्षकहरु
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama